दफा १३
अनुगमन र मूल्याङ्कनको आधार र प्रक्रिया

१३. अनुगमन र मूल्याङ्कनको आधार र प्रक्रियाः

आयोगले तर्जुमा गरेको वा स्वीकृत गरेको योजनाको अनुगमन तथा मूल्याङ्कन गर्ने आधार र प्रक्रिया तोकिएबमोजिम हुनेछ ।